ओलीलाई साथ छोडदै विघटित सांसदहरु

  • माघ २८, २०७७
  • १,३९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ माघ ः प्रतिनिधि सभा विघटन भएदेखि नै प्रधानमन्त्री केपी शर्माको पक्षमा खुलेर लागेकी विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेनले आफू असंवैधानिक कमद विरुद्ध नरहेको वताएकीछिन् ।

उनले मंगलवार विज्ञप्ति निकाल्दै आफू प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रहेको बताएकी हुन् ।

husan final

संसद विघटनपछि केपी ओली पक्षमा खुलेकी हुसेनले उक्त समूह छाडेको सन्देश दिएका हुन्।

हुसेन नेकपाको समानुपातिक सूचीबाट सांसद भएका थिइन्। उनले प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रलोभन दिने गरेकोले यस्ता झुटको खेतिमा नलाग्न र कुनै पनि प्रलोभनमा नपर्न कार्यकर्ताहरुसँग आग्रह समेत गरेकी छन्।

‘केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन्न म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय मधेसी समुदाय, महिला र विशेषगरी प्रदेश २ र रौतहटवासी सम्पूर्ण श्रमजीवी जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनैपनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेकी छन्।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic