कामना सेवा विकास वैंकद्धारा शैक्षिक सामाग्री वितरण

  • फागुन ४, २०७७
  • १३,७३४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,४ फागुन ः सरस्वती पूजाको अवसरमा कामना सेवा विकास बैक इनरुवा शाखाले मंगलवार शैक्षिक सामाग्री बितरण गरेको छ ।

बैंकले सुनसरीको ‌‌इनरूवा १ स्थित चादँनी ‌प्राथामिक विद्यालयमा अध्ययनरत २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

कामना सेवा विकास बैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई झोला, कापी, कलम, बिस्कुट तथा जुस वितरण गरेको हो ।

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ । यस अघि धरान शाखाले लोकगायक सुरेश गन्धर्वलाई उपचार सहयोग गरेको थियो ।

150881506_268430194811346_2878336111252334284_n 150841289_171888267815901_8040346716260283280_n 151076683_442332860292586_5035548513602730669_n 151314638_753465942249749_5367053961303568575_n 151499130_453151739205188_2129260335774967846_n 151310542_2966582950330265_4865698083302174169_n 151118560_150587663548341_8343349931852296675_n

 

 

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic