युवा संघको २ वडा गठन

  • फागुन १३, २०७७
  • २,२३८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१३ फागुन ः राष्ट्रिय युवा संघ नेपालको धरान वडा नं १७ को कमिटी गठन भएको छ ।

विहिवार भएको भेलाले युवराज राईको संयोजकत्वमा १०५ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको सहसंयोजक,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सागर तामाड.,सुरेश बस्याल,एकिन्द्र कार्की,अनिल वि.क. रहेकाछन् ।

154371542_438718944038777_4271103658120212916_n (1)

त्यसैगरी संघको वडा नं १८ पनि सोही दिन गठन भएको छ ।

वडा नं १८ मा मन विक्रम मोक्तानको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन भएको युवा संघले जनाएको छ ।

सहसंयोजक,सचिव,सहसचिव र कोषध्यक्षमा क्रमस अजय चौधरी,जय बास्फोर, रसिक लिम्वु, अमर सुनुवार रहेकाछन् ।

भेलामा नेकपा सुनसरी जिल्ला रेवति राई,धरान नगर सदस्य पारस काड.माड. राई, नगर सदस्य व्रम्हज्ञ भटराई, युवा संघका प्रदेश सदस्य विनोद राई , दिवस राई,युवा संघका सुनसरी सहसंयोजक राजेन्द्र राई, जिल्ला सदस्य दिपक दुमि राई, नगर संयोजक कुमार भारती,सहसंयोजक विजय तामाड लगायतको उपस्थित रहेको थियो ।

 154530134_491463908894886_6303828651413710347_n154623736_2832261657031993_8058712189571328959_n (1) 1

तस्विर ः दिपक दुमि राई

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic