युवा संघ नेपालको ३ वडा कमिटी गठन

  • फागुन १५, २०७७
  • २३७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान १५ फागुन ःराष्ट्रिय युवा सङ्घ,नेपालको धरान उपमहानगर कमिटीको २ नम्वर वडा कमिटी गठन भएको छ ।
वडा कमिटी मनिस ताम्राकारको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपध्यक्ष,सचिवर,सहसचिव र कोषाध्यक्षमा क्रमस सन्जय तामाङ,राजु राई,तेज श्रेष्ठ र कोषाध्यक्ष पिङ्की अग्रवाल रहेकाछन् ।

55

त्यसैगरी वडा नं १५ मा हेमराज कार्कीको अध्यक्षतामा २५१सदस्यीय वडा कमिटी गठन भएको छ ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस समिर तामाङ,सुरेश तामाङ, निश्चल खत्री,सहसचिव, मनिस बहादुर बिष्ट,मेनुका दर्जी रहेकाछन् ।

त्यस्तै वडा नं. १९ मा प्रवेश राईको अध्यक्षतामा १५१ सदस्यीय कमिटी गठन भएको छ ।

समतिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस विशाल लिम्बू,साधना घतानी,विर्ता राई,सुलभ सुब्बा रहेकाछन् ।

2 5 44 3 5 77

तस्विरहरुः दिपक दुमी राई

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic