धरान २० मा युवा संघको कमिटी गठन

  • फागुन १६, २०७७
  • ३,५०० पटक पढिएको
  • छाल खबर

तस्विर ः दिपक दुमि राई

छाल खवर
धरान,१६ फागुन ः राष्ट्रिय युवा संघ नेपालको धरान वडा नं २० विष्णुपादुकामा प्रविन तामाङको अध्यक्षतामा कमिटी गठन भएको छ ।

सङघको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस पर्वत राई, बबिता बि.क, पृतम राई , गणेश लिम्बू रहेकाछन् ।
समितिमा १०५ सदस्य रहनेछन् ।

2 6 युवा संघका सुनसरी सहसंयोजक राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपाका धरान नगर सदस्य व्रम्हज्ञ भटराई, युवा संघका, जिल्ला सदस्य दिपक दुमि राई, नगर संयोजक कुमार भारती,सहसंयोजक विजय तामाड,२० नं वडाका वडाध्यक्ष मणिराम राई लगायतको उपस्थित रहेको थियो ।

3 6

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic