कृषकलाई पशुपालन सम्वन्धी दुइदिने तालिम

  • फागुन १७, २०७७
  • २,६१८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ फागुन ः साना किसान कृषि सहकारी संस्था लिमिटेड धरानको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था लिमिटेडको आर्थिक सहयोगमा कृषक स्तरीय गाई भैसि पालन तालिम सम्पन्न भएको छ ।

22

कार्यालयको सभाहलमा आयोजित सो तालिममा महेन्द्र कुमार पैकरा र डा.विर्खराज राईले तालिम दिएका थिए ।

तािलममा सहकारीका शेयर सदस्यहरु मध्येबाट ३० जनालाई तालिम दिइएको सहकारीले जनाइएको छ ।

33

तािलममा दुधालु गाई भैसिको छनौट र नश्ल सुधार विधि,गाई भैसिको लागि उपयुक्त गोठको व्यवस्थापन,गर्भिणि,व्याएका गाई भैसि एवम्बाच्छा बाच्छीको ब्यवस्थापन,गाई भैसिमा लाग्ने संक्रामक रोगहरु,रोकथाम र उपचार विधि,गाई भैसिमा लाग्ने आन्तरीक र वाह्य परजीवीहरुको नियन्त्रण विधि लगायतका विषयमा तालिम दिइएको तालिमका प्रशिक्षक महेन्द्रकुमार पैकराले जानकारी दिएकाछन् ।

समापनमा सहभागीलाई प्रमाण वितरण गरीएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic