युवा संघको धरान ५ मा आकाश लिम्बु

  • फागुन १७, २०७७
  • २,७६६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ फागुन ःराष्ट्रिय युवा संघ नेपाल धरान उपहानगर वडा नं ५ को भेला सोमवार सम्पन्न भएको छ ।

भेलाले आकाश सुब्बाको अध्यक्षतामा ४१५ सदस्यीय कमिटी गठन भएको छ ।

333

समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष बिजय योञ्जन, कौशिला राई,बिजय बिश्वकर्मा, विनिता तामाङ राई रहेकाछन् ।

कमिटीको सदस्यहरुमा सुकमान लिम्वु, उमेश राई, महेश लिम्वु, प्रकाश लिम्वु सुजन विश्वकर्मा लगायत रहेकाछन् ।

555

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवो को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्वु,केन्द्रीय सदस्य हरी लिम्वु,जिल्ला सहसंयोजक राजेन्द्र राई , जिल्ला सदस्य दिपक राई , धरान नगर संयोजक कुमार भारती,सहसंयोजक विजय तामाङ, नेकपा सुनसरी जिल्ला कमिटी सदस्य चेतना श्रेङ,नेकपा धरान नगर सदस्य व्रम्हज्ञ भट्टराई, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व दिपक घिसिङले गरेका थिए ।

तस्विर ः दिपक दुमि राई

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic