जनता समाजवादी पार्टीको धरान समिति गठन

  • फागुन १८, २०७७
  • २,८७३ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१८ फागुन ः जनता समाजवादी पार्टीको धरान उपमहानगर समिति गठन भएको छ ।

भेलाले ताजुब लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय उपमहानगर समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरूमा बिना पुमा राई, प्रेम शाक्य र हेमराज याक्खा रहेका छन् । यसै गरी सचिव शम्भु राई , सहसचिवहरूमा सुमन चेम्जोङ, कमला सुब्बा र सीता राई रहेका छन् । यस्तै कोषाध्यक्षमा लक्ष्मी राई चुनिनु भएको छ ।

कार्यक्रम पार्टीका सुनसरी उपाध्यक्ष रबिन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिचको समायोजनगरी समिति चयन गरीएको अध्यक्ष ताजुव लिम्वुले जानकारी दिएकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic