युवा संघको ४ र ७ मा वडा कमिटी गठन

  • फागुन १८, २०७७
  • २,०४६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१८ फागुन राष्ट्रिय युवा संघ नेपाल धरान उपहानगर वडा नं ७ को भेला मंगलवार सम्पन्न भएको छ ।

भेलाले प्रवेश राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस अशोक राई,निर्देश दाहाल, उल्फत मोक्तान र नमिता तामाङ राई रहेकाछन् ।

त्यसैगरी वडा न. ४ मा सुवास बहादुर राईको अध्यक्षतामा १५१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस सुवास राई,गणेश लुङगेली मगर,सुनिल राई र बन्दना राई रहेकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरी लिम्वु,युवा संघका प्रदेश सदस्य विनोद राई,जिल्ला सहसंयोजक राजेन्द्र राई , जिल्ला सदस्य दिपक राई , धरान नगर संयोजक कुमार भारती,सहसंयोजक विजय तामाङ, नेकपा धरान–७ का अध्यक्ष धनकुमार कन्दङ्वा लगायतको उपस्थिति रहेको थियो

तस्विर ः दिपक दुमि राई

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic