मिस तामाङ ट्वान्टी वान विजेताका लागि भोटको अपिल

  • फागुन २१, २०७७
  • १५,४७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ फागुन ःमिस तामाङ प्रतियोगितमा सहभागी धरान सुनसरीकी निशा तामाङ घिसिङलाई विजेता वनाउनका लागि जयदेव घिसिङको संयोजकत्वमा आर्थिक सहयोग संकलन भएको छ ।

156189310_2727742147536373_5711708282375718705_n

सहयोगी दाताहरु दिपक घिसिङ, धुब्र घिसिङ, निरज घिसिङ, सुर्य घिसिङ,जयदेव घिसिङ, नरध्वज घिसिङबाट संकलित ३ हजार १ सय ५ रुपैया निशाको परिवारलाई हस्तान्तरण गरीएको संयोजक घिसिङले जानकारी दिएकाछन् ।

संयोजक घिसिङले आर्थिक सहयोग गरीदिन र भोटिङ गरी विजेता वनाउन सहयोग पु¥याई दिन सम्पूर्ण संघ संस्था उद्योगी व्यापारी व्यवसायी लगायत सवैमा अपिल गरेकाछन् ।

155829976_174095647658777_7254847109418052330_n

उनलाई भोटिङका लागि अंग्रेजी अक्षर ०९ मा गुगल अनलाईन पे गरी गर्न सकिने जानकारी दिएकाछन् । कला र कलाकारको सम्मान गर्नको लागि पनि भोट गरी दिनको लागि सहयोगीदाता घिसिङ समाजका प्रवक्ता दिपक घिसिङले आग्रह गरेकाछन् ।

उनले कसैको सानो सहयोगले स्थानीय तहमा रहेका कलाकारहरुले स्थापित हुने अवसर प्राप्त गर्ने भएकोले कलाकारलाई स्थापित गर्नको लागि अघि वढाउन समेत टेवा पुग्ने भएकोले धराने चेली निशा घिसिङ तामाङलाई भोट गरी उनको कलाकारीतालाई अघि बढाउन सहयोग गरीदिन अपिल गरेकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic