राष्ट्रिय युवा सङ्घ,नेपालको एक साथ तीन वटा वडा गठन

  • फागुन २२, २०७७
  • ४,०३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
१२ नं वडामा सन्जोक थापा मगरको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन भएको छ ।

कमिटीको सचिवमा बिनिसा राई, चयन भएकीछिन् ।

त्यसैगरी राष्ट्रीय युवा सङ्घ,नेपाल १३ नम्वर वडा कमिटीमा लाक्पा शेर्पाको अध्यक्षतामा १५५ सदस्यीय कमिटी चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा भिम शेपा, सचिब किशोर मगर , सह सचिव संजीव राई र कोषाध्यक्षमा पुनम गुरुङ चयन भएकाछन् ।

त्यस्तै राष्ट्यि युवा सङ्घ,नेपाल १४ नम्वर वडा कमिटी अध्यक्षमा सौरजित मगर,सचिव सौरभ खडका,चयन भएकाछन् भने वडामा ५५ सदस्यीय कमिटी चयन भएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हिमाल लिम्वु,हरी लिम्वु, जिल्ला कमिटी सहसंयोजक राजेन्द्र कुमार राई, प्रदेश कमिटी सदस्य बिनोद राई , प्रदेश कमिटी सदस्य दिवस बान्तवा, प्रदेश कमिटी सदस्य रतन लिम्बु,जिल्ला कमिटी सदस्य दिपक राई , जिल्ला कमिटी सदस्यहरु मिलन राई, कुमार लिम्बु , ब्रमज्ञ भट्टराई, युवक राई , हेमन्त राई , नगर संयोजक कुमार भारती,सहसंयोजक बिजय तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic