साँगुरीगढी तरुण दलमा राज लिम्वू

  • चैत २, २०७७
  • २३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ चैत ः नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुलाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ ।

अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई सचिव, मणिन्द्र राईलाई सह–सचिव, लक्ष्मी लिम्बुलाई कोषाध्यक्ष र बबिन मगरलाई सह–कोषाध्यक्षमा चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा भगत राई,पूर्ण वहादुर राई, हेमन राई, देवचन्द राई, इन्द्र याक्खा, सुदीप लावती, मन वहादुर राई, सजुन राई, युवराज राई, अविरल लिम्बु, कुमार लुईटेल, गणेश लिम्बु, पदम लिम्बु, पुजन लिम्बु, सरोज लिम्बु, विक्रम थेगिम, कमल राई, भरत राई, आषिश राई,विकास लिम्बु, सुनिल राई, सुजन मगर छन् ।

त्यसैगरी शेर वहादुर मगर, ललित राई, शिव घिसिङ, कसम तामाङ, संजय बुढाथोकी, सागर राई, सुदिप लावती, युवराज राई, मन वहादुर राई, राम कुमार राई, कृष्ण राई, धर्मेश राई, सुजन राई, युवाराज राई, विक्रम लिम्बु, टंक पापु, श्याम सुहाग, निलम लिम्बु, उदिप राई ,भीम मगर, लगायत ७१ सदस्यीय समिति चयन गरेको छ ।

नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त अधिवेशन नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य कमट फागो, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु हर्कमान चेम्जोङ, नेपालधन राई, रमेश ईवाहाङ्ग, पृती बान्तवा, क्षेत्रिय सभापति जितेन्द्र राई, चौविसे गाउँपालिका सभापति बिजु राई, यूवा नेता मणी चेम्जोङ, साँगुरीगढी गाउँपालिका सभापति यम प्रकाश मगर लगायतको उपस्थिति थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic