पत्रकार महासंघ सुनसरीको पदस्थापन सम्पन्न

  • वैशाख ४, २०७८
  • ७४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाख ः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

महासंघको ११ औँ पदस्थापन कार्यक्रम इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

चैत २५ गते सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो ।

नवनिर्वाचित अध्यक्ष जनकऋषि राई अध्यक्ष रहेको प्यानल नै निर्वाचित भएको थियो ।

निवर्तमान अध्यक्ष अमर खड्काले राईलाई पदहस्तान्तरण गरेका थिए ।आगामी ३ वर्षको लागी राईको नेतृत्वको समितिले कार्यभार सम्हालेको हो ।

कार्यभार सम्हालेसँगै नवनिर्वाचित अध्यक्ष राईले पत्रकारिता पेशाको मर्यादाका सँगै श्रमजीवीको पक्षमा वकालत गर्ने बताए ।

पत्रकारका निम्ति आफूले जस्तोसुकै काम गर्न पनि पछि नहट्ने राईको भनाइ थियो ।प्रदेश १ का सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic