१९ नं वडा कमिटी पुर्नगठन

  • वैशाख १२, २०७८
  • ६,०२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ वैशाख ः नेकपा (एमाले) धरान उपमहानगर १९ नं वडा कमिटीको शनिवार पुर्नगठन भएको छ ।

भेलाले टेक बहादुर तामाङको अध्यक्षतामा ७५ सदस्यीय कमिटी पुर्नगठन गरेको हो ।

भेलाले उपाध्यक्षमा रमन लिम्बू वनेम,सचिवमा कुबेर गुरुङ,उपसचिव,उतम तामाङ कोष्ध्यक्षमाअनिला तामङलाई चयन गरेको छ ।

पुर्नगठित कमिटीलाई सुनसरी जिल्ला अध्यक्ष रमेश वस्नेत,जिल्ला सदस्यहरु पदम इस्वो,नरेश इवारम, राजमणी निरौला,धरान नगर अध्यक्ष नारायण सुवेदी,नगर सचिव पारस काङमाङ लगायतले शुभकामना दिएका थिए ।

एमालेले धरानका विभिन्न वडामा आफ्नो वडा कमिर्टी पुनगठन गर्दै संगठन विस्तार गर्दै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic