सुनसरीमा एकसाताको लागि निषेधाज्ञा जारी

  • वैशाख १६, २०७८
  • २,७४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाख ः जिल्ला प्रशासन कार्यालय सुनसरीले एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले शुक्रवार राती १२ बजेपछिबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा कोरोना संक्रमण र मृत्यू दरमा वृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले एक साताको लागि निषेधाज्ञाको आदेश जारी गरेको प्रशासनले जनाएको छ ।

1 paje paje 2 final

जिल्ला प्रशासन कार्यालयले बिहीबार त्यस्तो आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको स्थानीय तहका प्रमुखहरुसहितको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा आगामि २४ गते राती बाह्र बजेसम्म कायम रहनेछ ।

निषेधाज्ञाको अवधीमा पनि संक्रमणको दर नियन्त्रणमा नआए आवश्यकता हेरेर फेरि यसलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा ठोस निर्णय लिईने प्रशासनले जनाएको छ ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic