दाजुको कुटाइबाट भाइको मृत्यु

  • वैशाख २३, २०७८
  • १,३३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
उदयपृुर,२३ वैशाख ः उदयपुरमा आफ्नै दाजुको कुटाइबाट भाईको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीमा सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट भाईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीय खुशीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनका ५० वर्षीय दाजु पुलकित चौधरीको कुटपिटबाट घाइते खुशीलालको वुधवार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको उदयपुर प्रहरी प्रमुख भीम दाहालले बताए ।

पुकलितलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic