राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनको लागि आव्हान

  • जेठ ६, २०७८
  • ३२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान, ६ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ मा व्यवस्था भए अनुसारको नयाा सरकार गठनका लागि भोली जेष्ठ ७ गते ५ः०० बजे भित्र दावी प्रस्तुत गर्न आव्हान गरेकी छन् ।

आज जेष्ठ ६ गते साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिने तथा वैकल्पिक सरकार गठनको मार्ग प्रशस्त गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि आव्हान गरेकी हुन ।

president-patra

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic