कोरोना सङ्क्रमणका कारण पत्रकार न्यौपानेको निधन

  • जेठ १४, २०७८
  • २७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ जेठ ःकोरोना सङ्क्रमणका कारण रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान ५० वर्षीय न्यौपानेको मृत्यु भएको हो ।

न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर पनि हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि न्यौपानेलाई बैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो ।

अवस्था जटिल भएपछि भेण्टीलेटरमा राखेर उनको उपचार गरिदै आएको थियो । शुक्रबार बिहान साढे ८ बजे न्यौपानेको निधन भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिएकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic