कांग्रेस १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालीका सार्वजानिक कहिले कहिले कहा कहा हुने भयो अधिवेशन

  • जेठ ३०, २०७८
  • १,७२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
ंकाठमाडौ,३० जेठ ः लामो समयको विवादपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो प्रस्ताव गरेको हो ।
यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

कांग्रेसको नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले थपेको डेढ वर्षे कार्यकालपनी भदौमा सकिँदैछ ।
असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ ।

यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउने समय असार २४ का लागि प्रस्ताव गरिएको छ ।

यस्तो छ अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका

गाउँ र नगर वडा अधिवेशन २०७८ साउन ६ गते ।

गाउँरनगरपालिका अधिवेशनस् साउन ११ गते ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १६ गते ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनस् साउन २० गते ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनस् साउन २४ गते ।
प्रदेश अधिवेशनस् भदौ १ र २ गते ।

केन्द्रीय महाधिवशेनस् भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा ।

यतिवेला पार्टीका स्थानीय नेता कार्यकताहरु आफ्नो आफ्नो पक्षका कार्यकर्ताहरुको क्रियाशिल सदस्य वनाउन र आफूतिर तान्न लागिपरेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic