एमाले दोश्रो तहका नेता छलफलमा,सहमति जुटने विश्वास

  • असार १७, २०७८
  • १२,९५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१७ असार ःपार्टी एकताको कुरालाई टुङ्गाउने भन्दै नेकपा (एमाले) का दोश्रो तहका नेता पुनः छलफलमा जुटेका छन् ।

ललितपुरको कुपण्डोल हाईटमा अवस्थित होटल समिटमा जारी छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समुहका दोश्रो तहका नेता सहभागी छन् ।

श्रोतका अनुसार अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ्ग र लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ,विष्णु रिमाल र नेता नेपालको तर्फबाट भीम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी छन् । गएराती करिब ९ बजेसम्म बसेर सहमति खोज्ने प्रयास भएपनि सार्थक निष्कर्ष निस्कन सकेको थिएन ।

श्रोतका अनुसार नितिगत सहमति भैसकेपनि भाषा के राख्ने भन्ने विषयमा सहमति बन्न नसकेको हो ।

आजै दिउसो वरिष्ठ नेता नेपाल पक्षले आफु पक्षिय स्थायी कमिटि बैठक बोलाएको सन्दर्भमा बिहानै बैठक गरेर सहमतिको प्रस्ताव स्थायी कमिटिमा लैजान खोजेको हुनसक्ने आँकलन गरिएको छ ।

सहमति कै लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीले १० औ महाधिवेशन आयोजक कमिटी समेत विघटन गरीसकेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic