भिम रावलको राजीनामा फिर्ता गराउनु पर्छ– अध्यक्ष ओली

  • साउन ४, २०७८
  • ४,३२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,४ साउन ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् ।

सोमबार पार्टीको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका हुन् ।

किन हतारिएर राजीनामा दिएको सल्लाह गर्न ​सकिन्छ अझै केही विग्रिएको छैन राजीनामा फिर्ता लिनुस्,’ ओली भने । रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वसाको मत नहालौं भन्दा माधव नेपालले हप्काएर पठाएको ओलीको दाबी छ ।

भिम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टीलाई एकताबद्ध बना‌औं भन्दा, माधव नेपालले म विधि पद्धति निर्णय मान्दिँन, एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएको बैठकमा ओलीले बताएका थिए ।

रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि राजीनामाको घोषणा गरेका थिए । उनले आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic