धनकुटा जिल्ला सचिवद्धारा स्वास्थ्य सामाग्री वितरण

  • साउन ६, २०७८
  • ५,९४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ साउन ः नेपाली कांग्रेसका धनकुटा जिल्ला सचिव विजय सन्तोषी राईले सागुरीगढीका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।

सचिव राईले बुधवार सागुरीगढीको महाभारत तथा आहालेका कांग्रेस कार्यकर्ताहरुलाईसंग भेटघाट गर्नुका साथै स्वास्थ्य समाग्रीहरु वितरण गर्नु भएको हो ।

सचिव राईले साँँगुरीगढी गाउपालिकाको महाभारत र आहाले क्षेत्रका यूवाहरुसंग भेटघाट गरी त्यस क्षेत्रमा कोरोनाले पारेको प्रभावको वारेमा छलफलगरी केही स्वास्थ्य समाग्रीहरु प्रदान वितरण गर्नुभएको थियो ।

tarundal

उहाँले सागुरीगढी गाउपालिकाको वडा नं.–७ का पार्टी सचिव देवेन्द्र राई,वडा नं.८ का पार्टी सभापती प्रकाश राई, तरुण दलका वडा अध्यक्ष अविलास राई,सागुरीगढी गाउपालिका तरुण दलका सचिव राज कुमार राई, वडा न. १० आहालेका तरुण अध्यक्ष रोहित राई,महाभारतका यूवा नेता धन कुमार राई,मनेन्द्र राई, लगायत आहाले र महभारतका यूवा नेताहरुसंग भेटघाट गरी कोरोना भाईरसबाट बच्ने उपाएको वारेमा परार्मश गर्नुभएको थियो ।

सो अवसरमा जिल्ला सचिव राईले महाभारत र आहाले क्षेत्रमा जनतालई कोरोनाले पारेको प्रभाव र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिई भएको थियो ।

सचिव राईले सागुरीगढी गाउपालिकाकाका अन्य वडाहरुमा पनि यस अघिनै वडा सभापतीहरुसंग भेटघाट गरी वडाहरुमा कोरोना भाईरसले पारेको प्रभावको वारेमा जानकारी लिई मास्क तथा सेनिटाईजर र औषधीहरु समेत वितरण गर्नु भएको थियो ।

पछिल्लो समय धनकुटामा नेपाली कांग्रेसको संगठन निकै मजवुत हुदै आएको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic