बी.पी को विचारबाट नहिडेको धनकुटा कांग्रेसको नेताहरुको गुनासो

  • साउन ६, २०७८
  • २,८७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ साउन ःवि पी स्मृती दिवसको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले आज आयोजना गरेको वि पि को विचार विषयक कार्यक्रममा वि पि को विचार अहिले पनि उत्तिकै सान्र्दभिक भए पनि नेताहरुले वि पी लाई विर्सिएको धनकुटाका नेता तथा कार्यकर्ताहरुको गुनासो रहेको छ ।

उक्त कार्यक्रममा प्रेदश सभाका सांसद लिला सुब्बा, संविधान सभाका सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ,महासमिति सदस्य रमेश राई,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल महिला संघकी पूर्व अध्यक्ष टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला लगायतले वि पि को विचार अहिले पनि उत्तिकै सान्र्दभिक भएकाले नेताहरुले वि पिको विचारलाई पूर्ण रुपमा अनुसरण गर्नु पर्नेमा जोड दिनु भयो ।

photo = 2

नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य राजेन्द्र पौडेल,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाली कांग्रेस धनकुटा नगरका उपसभापति मलिन खड्गी, सदस्य भैरव पाचकोटी,नेपल तरुण दल धनकुटका जिल्ला उपाध्यक्ष युवराज पराजुली, नेपाल आदिवासी जनजाती संघ धनकुटाका जिल्ला उपाध्यक्ष मिना लुम्बा,वि पि चिन्तन अध्ययन प्रतिष्ठान धनकुटाका अध्यक्ष धिरेन्द्र मिश्र,नेपाली कांग्रेस धनकुटाका कम्प्युटर अपरेटर भरत श्रेष्ठ लगायतले महामानव वि पि कोरोलाको तम्विरमा माल्यपर्ण गरी श्रद्धाञ्जली व्यक्त गर्दै वि पि को विचारको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा धनकुटा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वि पिको विचारलाई नेपाली कांग्रेसका नेताहरुले विर्सिदै गएको आरोप समेत लगाउदै वि पि को विचारबाट अगाडी बढेमात्र मुलुकले फेरी निकास पाउने वताउनु भयो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic