धनकुटा कांग्रेसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • साउन ११, २०७८
  • ४,६३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ साउन ः नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले सहिदभूमिको घंघरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

धनकुटाको ग्रामिण क्षेत्रहरुमा कोरोना भाईरस फैलिदै गएपछि जिल्लाको सहिदभूमी स्थित घंघरुका कांग्रेसका नेताहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गरीएको हो ।

सहिदभूमी गाउपालिकाका स्थित घंघरुका नेपाली कांग्रेसका नेता तथा तरुण दलका नेताहरुसंग आइतवार नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले भेटघाट गरी सहिदभूमी गाउपालिकाकाका नेता तथा महासमिति सदस्य रमेश राई,वडा नं.१ उसभापतिी पदम राई,तरुण नेता राम नायाराण राई लगायतसंग भेटघाट गरेका थिए ।

भेटका क्रममा राईले त्यस क्षेत्रमा कोरोनाले पारेको प्रभावको वारेमा जानरी लिई कोरोनाबाट बच्न उपाएको वारेमा परर्माश समेत गरेका थिए ।

सो अवसरमा राईले मास्क तथा सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका थिए ।

राईले यस अघिनै सहिदभूमी गाउपालिकाका अन्य वडाहरुका वडा सभापतिहरु र नेताहरुसंग भेटघाट गरी स्वास्थ्य स्थितिको वारेमा जानकारी दिई केही स्वास्थ्य समाग्रीहरु समेत प्रदान गरिसकेकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic