माधव नेपाललाई कोरोना खोपको चिन्ता

  • साउन १६, २०७८
  • २,५१० पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं, १६ साउन ः नेकपा ृ(एमार्ले) का वरिष्ठ नेता माधव कुमार नेपालले दम्भ र घमण्डले मानिसको जीवन नै समाप्त पारेको वताउदै यस्तो कार्यमा नलाग्न आग्रह गरेकाछन् ।

शनिवार आफ्नो पक्षको अखिल फोर्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले इतिहासप्रति गौरव गर्न समेत युवाहरुलाई आग्रह गरेका छन् ।त्यस्तै, युवाहरुलाई विनम्र बन्नपनि आग्रह गरेका छन् ।

उनले घमण्डले रावणको अन्त्य गरेको उल्लेख गर्दै घमण्डको बाटोमा नहिँड्न समेत आग्रह गरे । राम्रोबाट सिक्नुपर्ने र आत्मविश्वासयुक्त हुनुपर्नेमा उनको जोडथियो ।उनले सत्य र आदर्शलाई जहिल्यैपनि आत्मसात् गर्नपनि आग्रह गरेकाछन् ।

सोही कार्यक्रममा वोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै जनतालाई खोप समयमै उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले घोषणा गरेरमात्रै नहुने भन्दै रिजल्ट दिनेगरि काम गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic