बिद्युत प्राधिकरणको ३६ औँ स्थापना दिवसको अवसरमा धरानमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

  • साउन २९, २०७८
  • ७४७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२९ साउन ः नेपाल बिद्युत प्राधिकरणको ३६ औँ स्थापना दिवसको अवसरमा शुक्रवार धरानमा प्राधिकरणको धरान वितरण केन्द्र र नेपाल पत्रकार महासंघ सुनसरीबीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ ।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ सुनसरी १३(६ को गोल अन्तरले बिजयी बन्न सफल भएको छ ।

खेलमा नेपाल पत्रकार महासंघ सुनसरीको कप्तान विकास चाम्लिङ राई रहेका थिए भने प्राधिकरणको कप्तान नेपाल बिद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख प्रताप बराल रहेका थिए ।

प्राधिकरणको धरान वितरण केन्द्र प्रमुख बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरिका अध्यक्ष जनकऋषि राई रहेका थिए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic