प्रदेश १ र बागमतीमा एसको नेतृत्वमा सरकार वन्ने माधव नेपालको दावी

  • असोज ४, २०७८
  • ३,७७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोज ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेकाछन् ।

पेसागत महासंघ नेपालको सोमवार राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो दावी गरेका हुन् ।

नेपालले २ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको संगठन मजवुत वनेको दावी समेत गरेकाछन् ।

बजारमा फैलाए जस्तो आफ्नो पार्टी कमजोर नभएको जिकिर गर्दै पार्टी कसैको पार्टीभन्दा कम नभएकाले कार्यकर्तालाई नआत्तिन आग्रह समेत गरेकाछन् ।

एक र तीन नम्बर प्रदेश (बागमती)मा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको जानकारी दिदै स्वागत गर्नका तयार रहन आग्रह समेत गरेकाछन् ।

एमाले अध्यक्ष केपी ओलीको भनाइप्रति लक्षित गर्दै उनले हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्न समेत गरेका थिए ।

आफ्नो पार्टीलाई सरकारमा गएको देख्न नसकेर सत्ता बर्हिगमन भएकाहरु आत्तिएको टिप्पणी समेत गरेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic