धरानको एमालेमा भाडभैलो १४ वटा वडामा सर्वसम्मत ६ वटा वडामा दुइ दुइ वटा कमिटी

  • कार्तिक ७, २०७८
  • ३,७४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असोजः नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको वडा अधिवेशनमा धरानमा भने भाडभैलो भएको छ ।

कतै छुट्टा छ्ट्टै स्थानमा अधिवेशन त कतै दुइ कमिटी गठन भएको छ ।

२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा १४ वटा वडामा सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएपनि ६ वटा वडामा भने दुवै पक्षको अलग अलग कमिटी घोषणा गरीएको छ ।

धरानको १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग वडा कमिटी चयन भएको हो । वडा नं १७ मा दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन सत्र सम्पन्न गरेपनि बन्द सत्रमा विवाद भएपछि जेठ २ अघिको कमिटी पक्षधरहरु हलबाट बाहिरिदै अलग्गै कमिटी बनाएको हो ।

दुवै पक्षले आ आफ्नो पक्षको कमिटी वैधानिकता भएको दाबी गरिरहेका छन् । संस्थापन पक्षका धरान कमिटी अध्यक्ष हर्कजंग एभेङ केही वडामा अलग अलग कमिटी भएपनि ती वडामा जेठ २ पक्षका न्युन संगठित सदस्यहरु मात्र उपस्थित भएकोले उक्त अधिवेशनको औचित्य नहुने दावी गर्दै आएकाछन् ।

अधिवेशनबाट निम्न वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

वडा नं २

अध्यक्षः रमेश राई
उपाध्यक्षः तारा उदास
सचिवःः ज्ञानेन्द्र बस्नेत
उपसचिवःसुरेन्द्र बज्रचार्य
उपसचिवःसमिर राई

वडा नं ३

अध्यक्षःसुयोग पाख्रिन
उपाध्यक्षः हरिप्रसाद शाही
सचिवःसुनिल आचार्य
उपसचिवः गीता गिरी
उपसचिवःलालवीर राई

वडा नं ४

अध्यक्षःदोर्णबहादुर कटवाल
उपाध्यक्षः विमल राना
सचिवःभगत चाम्लिंग
उपसचिवः टिकामाया राई
उपसचिवः टंक आले मगर

वडा नं ६

अध्यक्षः हरि राई
उपाध्यक्षः एसपजंग रुम्दाली
सचिवः नरेश आचार्य
उपसचिवः मनिता तामाङ
उपसचिवः चन्द्रप्रसाद दाहाल

वडा नं ७

अध्यक्षः राजेशराज मोक्तान
उपाध्यक्षः सरला कार्की
सचिवः दिपक श्रेष्ठ
उपसचिवः भावकमान भुजेल
उपसचिवः रञ्जना तुलाधार

वडा नं ९

अध्यक्षः शिवकुमार राई
उपाध्यक्षः किरण थापा
सचिवःरामकुमार दास
उपसचिवः रविन श्रेष्ठ
उपसचिवःक्षितिज योञ्जन

वडा नं १२

अध्यक्षः भोलानाथ बराल
उपाध्यक्षः इन्दु सुब्बा
सचिवः सुन्दर लिम्बू
उपसचिवः निरु राई
उप–सचिवः मनोनित गरिने

वडा नं १३

अध्यक्षः घनश्याम तिम्सिना
उपाध्यक्षः तारा तामाङ गोले
सचिवः विष्णु चौलागाई
उपसचिवः ऋतु राई
उपसचिवः भीम शेर्पा

वडा नं १४

अध्यक्षः सूर्य पोखरेल
उपाध्यक्षः उत्तम आले
सचिवः पर्शुराम खतिवडा
उपसचिवः साकार पोखरेल
उपसचिवः मनोनित गरिने

वडा नं १५

अध्यक्षः ज्ञानेन्द्र बस्नेत
उपाध्यक्षः बादल भट्टराई
सचिवः लोकबहादुर तामाङ
उपसचिवः बिमला जबेगु
उपसचिवः रुपक श्रेष्ठ

वडा नं १६

अध्यक्षः दिलकुमार गिरी
उपाध्यक्षः डम्बरबहादुर राई
सचिवः हिराबहादुर राउत
उपसचिवः मोनालिसा श्रेष्ठ
उपसचिवः अशोक राई

वडा नं १८

अध्यक्षः उद्धव राई
उपाध्यक्षः सीता राना राई
सचिवः खेमराज राई
उपसचिवः निर्मल राई
उप–सचिवः गोपी योगी

वडा नं १९

अध्यक्षःलोकेन्द्र राई
उपाध्यक्षः चित्र लिम्बू
सचिवः सुनिल लिम्बू
उपसचिवः झुमा गुरुङ
उपसचिवः रायन लिम्बू

वडा नं २०

अध्यक्षः कर्ण तामाङ
उपाध्यक्षः पदमबहादुर राई
सचिवः ओमकुमार राई
उपसचिवः शुसिला राई
उपसचिवः मनोनित गरिने

मजदुर शाखा कमिटि

अध्यक्षः विकेश श्रेष्ठ
उपाध्यक्षः हेम सेढाई
सचिवः गोपी योगी
उपसचिवः कमला बस्नेत
उपसचिवः सुरज राई

संस्थापक पक्षका कमिटी गठन भएका वडाहरु

वडा नं १

अध्यक्षः कृष्ण शाह
उपाध्यक्षः कुशल श्रेष्ठ
सचिवः ऋतुमर्दन श्रेष्ठ
उपसचिवः सृजना खकुरेल
उपसचिवः अमित शाह

वडा नं ५

अध्यक्षः विजय राई
उपाध्यक्षः भीमबहादुर चौहान
सचिवः किरण कार्की
उपसचिवः निशा तामाङ
उपसचिवः रमेश कोइराला

वडा नं ८

अध्यक्षः विश्वराम कार्की
उपाध्यक्षः खेम उप्रेती
सचिवः लिला बास्तोला
उपसचिवः सुमन श्रेष्ठ
उपसचिवः निश्चल लिम्बू

वडा नं १०

अध्यक्षः विवेक राई
उपाध्यक्षः तारा राई
सचिवः दिपिका राई
उपसचिवः अविनास राई
उपसचिवः दीपक श्रेष्ठ

वडा नं ११

अध्यक्षः किरण राई
उपाध्यक्षः कृष्णप्रसाद रिजाल
सचिवः इन्द्रकुमार राई
उपसचिवः शकुन्तला भुषाल
उपसचिवः शुभ लिम्बू

वडा नं १७

अध्यक्षः रेवत याक्खा
उपाध्यक्षः अमित राई
सचिवः प्रदीप राई
उपसचिवः चन्द्रकला राई
उपसचिवः प्रताप राई
जेठ २ अघिको कमिटी पक्षको कमिटी

वडा नं १

अध्यक्षः मनोज अग्रवाल
उपाध्यक्षः
सचिवः
उपसचिवः
उपसचिवः

वडा नं ५

अध्यक्षः स्वर्णिमहाङ फोम्बो
उपाध्यक्षः राम न्यौपाने
सचिवः सुनिता राई
उपसचिवः शिला राई
उपसचिवः पछि मनोनित गरिने

वडा नं ८

अध्यक्षः लक्ष्मण दास
उपाध्यक्षः दिवस राई
सचिवः गंगा भुजेल
उपसचिवः वसन्त बगजाई
उपसचिवः कमला इवारम

वडा नं १०

अध्यक्षः गणेश श्रेष्ठ
उपाध्यक्षः राधिका राई
सचिवः खेमराज दाहाल
उपसचिवः भवानीदेवी गुरुंग
उपसचिवः

वडा नं ११

अध्यक्षः कल्पना थापा मगर
उपाध्यक्षः रुद्रबहादुर बिक
सचिवः रोगेन्द्र राई
उपसचिवः रुम्कमणी थापा मगर
उपसचिवः रमेश रताल

वडा नं १७

अध्यक्षः कुलचन्द्र न्यौपाने
उपाध्यक्षः विजय राई
सचिवः(प्रदिप राई (संस्थापनमा पनि)
उपसचिवः चन्द्रकला राई (संस्थापनमा पनि)
उपसचिवः रेवत जिमी (संस्थापनमा पनि )

आधिकारीता कुन पक्षको ?

सहमतिको प्रयास गर्दा गर्दै अगल अलग कमिटी गठन गर्नु गलत भएको जेठ २ अधिको कमिटीका अध्यक्ष नारायण सुवेदीले बताएकाछन् । ठाउ परिस्थिति अनुसार अवस्था आएको समेत सुवेदीले दावी गरेकाछन् । कतिपय वडामा पात्रको विषयमा विवाद र र कतिपयमा सुनियोजित पनि भएको सुवेदीको भनाई रहेको छ । एउटा वडामा दुइ कमिटी हुन नसक्ने वताउदै माथिल्लो निकायले विवादको समाधान गर्ने वताए ।
यता संस्थापन पक्षका अध्यक्ष हर्कजंग एभेङले पार्टी पद्धती अनुसार जुन कमिटी गठन भएको छ त्यो कमिटी नै आधिकारीक कमिटी भएको वताउर्दै पार्टीको जिल्ला निर्वाचन समन्वय कमिटीले पठाएका प्रतिनिधिले प्रमाणित गरेको कमिटी नै आधिकारीक भएको उनको दावी रहेकोछ । उनले काही कतै समस्या भएको वताउदै त्यसलाई समाधान गरेर जाने उल्लेख गरेकाछन् । ठूलो पार्टीमा साना तिना समस्या आउने र समाधान हुदै जाने कुरा सामान्य कुरा भएको पनि वताएकाछन् ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic