जेठ २ कमिटीको अध्यक्षमा नारायण सुवेदी

  • कार्तिक १०, २०७८
  • १,६७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१० असोज ः नेकपा एमालेको धरानमा दुइ समूहले छुट्टा छुट्टै स्थानमा अधिवेशन गरेको छ ।

एउटा समूहले धरान–१० स्थित सैनिक भवनमा आयोजना गरेको थियो भने अर्को पक्षले धरान– स्थित होटल इजिराइडर्समा आयोजना गरेको थियो ।

uml-dharan1

नेकपा एमाले धरानको जेठ २ अघिको कमिटीको नगर अधिवेशनले नेतृत्व समेत चयन गरेको छ । धरान १५ स्थित होटल इजी राइडरमा सम्पन्न बन्द सत्रले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी कमिटीको उपाध्यक्ष,सचिव र सहसचिवद्धयमा क्रमस राजमणी, पारस काङमाङ, राजेन्द्र राई र दिवस राई चयन भएको निर्वाचन मण्डलका अध्यक्ष इन्द्र राईले जानकारी दिएकाछन् ।

अर्को समूहको धरान १० स्थित सैनिक भवनमा आयोजित बन्द सत्र भने स्थगित भएको थियो वन्द सत्र सांगठनिक प्रतिवेदन पेश भएपछि स्थगित भएको थियो नेतृत्व चयनको प्रक्रिया भने बुधबार हुने भनिएको थियो ।

दुवै समूहको विवाद ६० र ४० को भागवण्डा नमिलेकोले भएको वताईएको छ । साविक नेपाल समूहको वर्चश्व रहेको धरानमा पछिल्लो समय ओली समूहले आफ्नो समूहलाई वलियो वनाउदै लगेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic