धरानमा नेकपा एमालेको दुइ वटा कमिटी चयन

  • कार्तिक ११, २०७८
  • १,९०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ःनेकपा एमाले धरान उपमहानगर कमिटीको दुुइवटा कमिटी गठन भएको छ । छुट्टा छुट्टै कमिटी गठन गरेको धरान कमिटीले दुइवटै कमिटी घोषणा गरेको हो ।

हर्कजङ्ग एभेङको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कमिटी चयन भएको छ ।

सो कमिटीमा उपाध्यक्ष,सचिवप र सहसचिवद्धयमा सविता राई, सुदेश चापागाई,राई र सुमन लिम्बु चयन भएकोे निर्वाचन मण्डलका अध्यक्ष मोतिराज सुनुवारले जानकारी दिएकाछन् ।

त्यसैगरी कमिटीमा वडागत (भुगोल), महिला, दलित, खुला, युवा–विद्यार्थी र मुश्लिम कोटाबाट पनि सदस्यहरु सर्वसम्मत चयन भएको सुनुवारको भनाई रहेको छ ।

नवनिवार्चित अध्यक्ष एभेङले प्रतिवद्धता व्यक्त गर्दै पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पार्टीका उमेद्वारहरुलाई भारी मतका साथ विजयी गराउने अभियानमा आफू लाग्ने बताए ।

अर्को समूहले यस अघि नै नारायण सुवेदीको अध्यक्षतामा कमिटी घोषणा गरीसकेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic