एमालेका काठमाडौं जिल्ला सदस्य डंगोल एकिकृत समाजवादीमा प्रवेश गृह नगर टोखामा एमालेलाई ठूलो क्षति

  • कार्तिक २०, २०७८
  • ७७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० कार्तिक ःनेकपा एमालेका प्रभावशाली मानिएका काठमाडौ जिल्ला सदस्य मणिराज डङ्गोल नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन।

काठमाडौ क्षेत्र नम्बर ५ को राजनीतिलाई नै प्रभाव पार्ने सक्ने सास्कृतिक सम्पदा संरक्षण अगुवाइ गरीरहेका अभियान्ता समेत रहेका डंगोल एकिकृत समाजवादी प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेताहरु बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ तथा काठमाडौ जिल्ला सचिवालय सदस्य आर.के सेढाइ सहितका नेताहरुको अगुवाइमा नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालद्वारा पार्टीमा स्वागत गरेका थिए ।

ड्ङ्गोल”भुगोल अनुसार नेतृत्व, एक घर एक पहिचान र रोजगारी ” अभियान समेत चलाएका सामाजिक अभियानकर्ता हुन।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका सदस्य बालकृष्ण श्रेष्ठले यात्रा समृद्धिको,लक्ष्य समाजवादको पार्टीले लक्ष्य बोकेको देश समाज निर्माण गर्न अझ धेरै उर्जावान ब्यक्तिहरु क्रमश जोडिदै जाने र थप जोडिन आह्वान समेत गरेको छ।

डंगोलको प्रवेशले पार्टी निकै उर्जा मिलेको र उहाजस्तै अन्य थुप्रै व्यक्तित्वहरुलाई समाजवादको यात्रामा सहभागी गराउदै जाने समेत श्रेष्ठले वताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic