तीन प्रदेश प्रमुखख नियुक्त प्रदेश एकमा पर्शुराम खापुङ

  • कार्तिक २४, २०७८
  • ६१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ कार्तिक ःसरकारले तीन प्रदेश प्रमुख नियुक्त गरेको छ । प्रदेश नं १ मा पूर्वमन्त्री पर्शुराम खापुङ प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ कार्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम परशुराम खापुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेको जनाएको छ ।

बिज्ञप्तिमा तिलक परियार कर्णाली प्रदेश प्रमुख र देवराज जोशीलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्ति गरेको जनाएको छ ।

प्रदेश १ को प्रमुखमा परशुराम खापुङलाई मंगलबार बसेका मन्त्री परिषद बैठकले सिफारिस गरेको कुरा प्रसेश १ का सांसद रामचन्द्र तुम्बाले जानकारी दिए ।

त्यसैगरी राष्ट्रपति कार्यालय प्रबक्ता सागर आचार्यका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ कार्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम सोमनाथ अधिकारी “प्यासी”प्रदेश नं। १,गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश र गंगाप्रसाद यादव सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरिएको जनाएको छ गर्नुभएको छ ।

पदमुक्त भएका तिनैजना प्रदेश प्रमुख केपि ओलि सरकारले नियुक्त गरेका हुन ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic