नेकपा एस पार्टीको युवा संघको धरान अध्यक्षमा हिमालजंग खड्का

  • मंसिर १८, २०७८
  • २,७७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ मंसिर ः नेकपा एकिकृत समाजवादी पार्टीको युवा संघको धरान नगर अध्यक्षमा हिमालजंग खड्का चयन भएकाछन् ।

संघको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस ःविकास श्रेष्ठ, सरल उदाश,टोनी राई र आस्था भुजेल चयन भएकाछन् ।

final = 2

त्यसैगरी सदस्यहरुमा विपिन श्रेष्ठ, जोसेप राई,अविस मोक्तान, अंकित श्रेष्ठ, विरिन नेपाली, विवस लामगादे,भोलानाथ विश्वकर्मा,बाले लिम्वु लगायत ३१ सदस्यीय कमिटी चयन भएको नव निर्वाचित अध्यक्ष हिमाल जंग खड्काले जानकारी दिएकाछन् ।

final = 4

त्यसैगरी सोही भेलाले वर्षा भुजेलको अध्यक्षतामा अनेरास्ववियू धरान नगर कमिटी चयन भएको छ ।

भेलाले उपाध्यक्ष,सचिव,सहसचिवत्रय र कोषाध्यक्षमा क्रमसःसुमन दाहाल, प्रकाश सुवेदी,आवरण आचार्य,धनराज खनाल,विशाल चौधरी र आयुषा शाक्य चयन भएकाछन् ।

final = 3

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुष्मा राई प्रमुख अतिथि रहेकीथिइन भने केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज जिवन राई,युवा संघ नेपालका केन्द्रीय सचिव गौरी परियार,नेकपा एसका नेता रेवतिरमण राई,अनेरास्ववियूका केन्द्रीय कार्यवाहक अध्यक्ष वसिम आलम,समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठ, प्रदेश सचिव भोला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

final = 5

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic