नेपाल दलित मुक्ति संगठन सुनसरीमा अमृता रामदाम

  • मंसिर २३, २०७८
  • ४,६११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ः नेकपा (एकिकृत समाजवादी) निकट दलित संगठन नेपाल दलित मुक्ति संगठन सुनसरीको कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा क्रमस ः भीम लामिछाने,हिरण्य सेन्चुरी (हिमाल) रमेश घतानी,सचिवमा निर्मला विश्वकर्मा,उपसचिवमा कल्पना वि.क.,डिल्लीराम वराइली(संजोक),कोषाध्यक्ष यशोदा परियार रहेकाछन् ।

2

त्यसैगरी सदस्यहरुमा घमानसिंह वराइली, रामधारी बास्फोर,पदम शंकर, चन्द्र गदाइली,बलराम लामिछाने, नेहाङ ल्वागुन, छत्र बराइली,कृष्ण कालिकोटे, गिता परियार,चन्द्र विश्वकर्मा, रस्मि विश्वकर्मा, अयुव वराइली, लगायत ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरीएको संगठनका केन्द्रीय सचिव तारा लामगादेले जानकारी दिएकाछन् ।

सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्मा, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज केषव विष्ट,सुष्मा राई, पार्टीका सुनसरी अध्यक्ष गोविन्द निरौला, सचिवालय सदस्य इन्दु तुम्वाहाम्फे,युवा संघका केन्द्रीय सचिव गौरी परियार, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य आनन्द श्रेष्ठ, प्रदेश सचिव भोला श्रेष्ठ, दलित मुक्ति संगठनका केन्द्रीय सचिव भवानी शंकर, प्रदेश अध्यक्ष कृष्ण रसाइली, युवा संघ धरानका अध्यक्ष हिमालजंग खड्का लगायतको उपस्थिति रहेको थियो ।

11 DSC_0070 DSC_0120 3 22 DSC_0122 DSC_0125 DSC_0119 DSC_0121

 

 

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic