वडाध्यक्ष कपमा दुइ टिम विजयी

  • पुस ५, २०७८
  • ६८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ पुष ःधरानमा जारी वडाध्यक्ष कपको थो दिनको पहिलो खेलमा भगवति मार्गले डाङडुङ्गे क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

विजयी टिमले सेमिफाईनलको यात्रा तय गरेको छ ।

पहिलो खेलको म्यान अफ दि म्याच भगवती मार्गका सुविन याक्खा भएका थिए ।

त्यसैगरी दोस्रो खेलमा योङ वोईज क्लबले बिकास टोल क्लब २–१ गोल अन्तरले पराजित गरी सेमिफाईनलको यात्रा सुरक्षित गरेको छ। दोस्रो खेलको म्यान अफ दि म्याच योङ् वोईज क्लबका आयुस लिम्बु बन्न सफल भएका छन ।

प्रत्येक खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ ले सौजन्य गर्दै आएको छ ।

आजको पहिलो सेमिफाईनल खेल जोरसखुवा क्लब विरूद्व भगवती मार्ग र दोस्रो सेमिफाईनल खेल भ्याट १६ भेट्रान विरूद्व योङ् वोईज क्लब बीच हुने आयोजकले जनाएको छ ।

265228050_628839765123007_4840267263512196516_n (1)

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic