नेशनल एकेडेमीमा मन्टेश्वरी तालिम

  • पुस ७, २०७८
  • ३,२६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुष ः२०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि मन्टेश्वरी पनि संञ्चालनमा ल्याएको छ ।

यस संगै स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम दिएको छ ।

पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिने दिईरहेको छ । आज देखि शुरु भएको तालिम ४ दिनसम्म संञ्चालन हुनेछ । आर्ट एण्ड क्राफ्टका लागिमन्टेश्वरी ट्रेनर शिखा लिम्बु र नरमाया लिम्बुले सहजीकरण गरिरहेका छन । अभिमुखीकरणका लागि स्कुलका सिईओ देब सुब्बा, प्रिन्सिपल श्रीसिसा राई, तथा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र एसटिएका संञ्चालक तथा कलेक पुर्व प्राचार्य शालिक सतासक राईले गरेका छन । अभिमुखीकरणको मु््््ख्य सहजकर्ता विनोद कार्कीले गरिरहेका छन ।IMG_9001

कक्षा १२ सम्म मन्टेश्वरी विधिबाट संञ्चालन गर्ने उदेश्य पुर्ति गर्न यो काम थालिएको स्कुलका प्रिन्सिपल श्रीसिसा राईले बताउनु भयो ।

मन्टेश्वरी आधुनिक शिक्षण विधि भएको र यसलाई आगामी दिनमा कलेजसम्म अभ्यासमा ल्याउने उहाले बताउनु भयो । विधार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक तथा सामाजिक विकास जस्ता चौतर्फी विकासलाई ध्यान दिई मन्टेश्वरी संञ्चालन हुने समेत उहाले बताउनु भयो ।

यसका लागि मन्टेश्वरी अभिमुखिकरण तालिम समेत संञ्चालन गर्न लागेको उहाले बताउनु भयो । प्लस टु संञ्चालन गरिरहेको स्कुलले विधासागर संग मर्ज गर्ने प्रक्रिया संगै मन्टेश्वरी देखि कक्षा १२ सम्म पढाई संञ्चालन गरिरहेको छ । स्कुलले दोस्रो चरणको तालिम आगामि फागुनमा संञ्चालन गर्ने भएकोछ ।

IMG_9002 IMG_9003

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic