चौथो आङवुरा कपको तयारी पुरा

  • पुस २४, २०७८
  • ४,५०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ पुष ः न्यू युवा क्लव धर्मदेवी ७ संखुवासभाको आयोजना हुन लागेको चौथो आङबुरा कप सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता २०७८ को तयारी पुरा भएको आयोजकले जनाएकोछ ।

आयोजकका अनुसार प्रतियोगितामा झापा मोरङ,तेह्ुथुम र संखुवासभाका विभिन्न क्लवहरु समेत गरी १२ टिम सहभागी रहेकोे छन् ।

taiset

पुष २५ गतेदेखि माघ १ गतेसम्म आयोजना हुने सो प्रतियोगितामा आयोजक न्यु युवा क्लव,मिरमिरे युवा क्लव तामाफोक, दाजुभाई स्पोटिङ क्लव,मोरङ, पञ्चकन्या युवा क्लव कुन्ताङ,न्यु सयपत्रि युवा क्लव मुलगाृउ सहभागी रहेकाछन् ।

त्यसैगरी चात्या सा क्लव दमक झापा,लाङघाली युवा क्लव हार्रावोटे,नाइन स्टार क्लव मुडे, रियल लसुने क्लव तेह्थुम धर्मदेवी युवा क्लव हुम्वुङ, न्यु युवा क्लव,हाङथुम क्लव मादी सहभागी रहेकाछन् ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ७५ हजार, उपविजेता टिमले ४० हजार ट्रफि, मेडल प्रदान गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट फरवार्ड,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता र सर्वोकृष्ट खेलाडी गरी ५ विधामा खेलाडीहरुलाई पुरस्कार प्रदान गरीनेछ ।

पहाडी क्षेत्रका युवाहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नको लागि प्रतियोगिताको आयोजना गरीदै आएको प्रतियोगिता संयोजक फडिन्द्र जिमिको भनाई रहेको छ ।

प्रतियोगिता संयोजक जिमिका अनुसार प्रतियोगितामा करिव ७ लाख खर्च लाग्ने अनुमान रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic