आफ्नो राजनीतिक प्रतिवद्धता पुरा गर्दै कांग्रेस नेता–किशोर राई

  • माघ २९, २०७८
  • १,९७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ माघ ः नेपाली कांग्रेस धरानका प्रभावशाली नेता किशोर राईले चौधौं महाधिवेशनमा आफुले गरेको प्रतिवद्धता पुरा गर्न सकृय भएकाछन् ।

राईले महाधिवेशनमा पार्टी कार्यकर्ता माझ गरेको वचन पूर्ण रुपमा पालन गदैै पुरा गर्न सकृय भएका हुन् ।

राईले धरानका हरेक वडामा पार्टी कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए सोही अनुसार उनले धरानका सवै वडामा पार्टी कार्यालयको वोर्ड निर्माण गरी पार्टी सभापतिहरुलााई हस्तान्तरण गरेकाछन् ।

1 final

राजनीतिमा धेरै जसो छलछाम र ढाटको काम हुने भएकोले वोलेको कुरा पुरा गरेर देखाए मात्र जनताको विश्वास हुने तर्क गर्र्दै उनले आफुले गरेका वाचा पुरा गरेको प्रतिक्रिया दिएकाछन् ।

राईले वराहक्षेत्र नगरपालिकामा समेत कार्यकर्ताहरु माझ आफुले कार्यालयको लागि पार्टी कार्यालयको वोर्ड दिने प्रतिवद्धता गरेकोले पुरा गरेको समेत उनको भनाई थियो । विहिवार राईले वराह क्षेत्र नगरपालिकाको ११ वटै पार्टी सभापतिहरुलाई वोर्ड डायरी र वैठक पुस्तिका (माइन्युट वुक) हस्तान्तरण गरेका थिए ।

22 final

कार्यक्रममा वोल्दै प्रदेश १ का पूर्व प्रदेश प्रमु्ख गोविन्द सुव्वाले सवै एक भएर अघि बढनु पर्नेमा जोडदिदै अवको निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दावी समेत गरेका थिए ।

कार्यक्रममा वराहक्षेत्र नगर सभापति रमेश कार्कीले एक अर्कालाई सहयोगको भावनाको विकास भएर जानु खुशीको कुरा भएको वताउदै यस्तो सकारात्मक कुराको शिक्षा जसले ग्रहण गर्दा पनि हुने वताए । यसले थप सम्वन्धमा प्रगाढ वनाएको वताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश समिति सदस्य गणेश परिवार लगायतको उपस्थिति रहेको थियो ।

2 final 3 final 4 final 8 final 7 final

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic