सानाकिसानद्धारा कृषकलाई मेसिनरी सामाग्री हस्तान्तरण

  • चैत २३, २०७८
  • २,८०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ चैत ः साना किसान कृषि सहकारि संस्था लि.धरानले आफ्ना शेयर सदस्यहरुलाई मेसिनरी सामाग्री हस्तान्तरण गरेको छ ।

सहकारीले मंगलवार एक कार्यक्रमको आयोजना गरी ३वटा मिनि पावर टिलर १ वटा चाफ कटर ३ जना सदस्यलाई हस्तान्तरण गरेको थियो ।

2 final 1

साना किसान विकास लघुवित्त वितिय संस्था लि.को साझेदारीमा सदस्यहरुलाई ५० अनुदानमा धरान वडा नं ४ र ५ का युवा उद्यमी कृषकलाई हस्तान्तरण गरीएको सहकारीका व्यवस्थापक विष्णुमार श्रेष्ठले जानकारी दिएकाछन् ।

उनका अनुसार शप्ता कुमारि चाफ कटर, भिमरसि राई मिनि पावर टिलर, गोमा खड्का राई मिनि पावर टिलर मेसिन प्रदान गरीएको थियो ।

कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारि संस्था लि.धरानकी अध्यक्ष शिला राईले गरेकी थिइन ।
सहकारीले यस अघि पनि शेयर सदस्यहरुको लागि विभिन्न किसिमका तालिमहरु आयोजना गर्दै आएको छ ।

44 66 final 55

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic