एकिकृत समाजवादीले खोल्यो खाता सससडोल्पाका दुई पालिका अध्यक्ष र एक उपाध्यक्षमा विजयी

  • वैशाख १२, २०७९
  • ३७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१२ वैशाख ः नेकपा (एकिकृत समाजवादी)पार्टीले डोल्पाबाट विजयीको खाता खोलेको छ ।

सएकिकृत समाजवादीको तर्फबाट स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउपालिका अध्यक्ष र एक जना उपाध्यक्षको एकल उम्मेदवारी परेपछि विजयीको खाता खोलेको हो ।

डोल्ला जिल्ला निर्वाचन आयोगका अनुससससार जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट मात्र एकल उमेद्वारी परेको हो ।

प्रतिनिधि सभा सदस्य तथा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाले सअरुको उमेद्वारी नपरेकोेले उहाहरु नै विजयी भएको जानकारी दिए ।

बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङको एकल उम्मेदवारी परेको थियो ।

२०७४ मा काइके गाउँपालिकाका अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

उनीहरु दुवै जना एकिकृत समाजवादीबाट उमेद्वार वनेका थिए । सससमाजवादीबाट विजयी खाता खोल्ने उनीहरु पहिलो हुन ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic