सञ्चारकर्मसससंगै जनताको ससेवामा रिकेशको यात्रा लोकतान्त्रिक गठबन्धनबाट वडा ससदस्यमा उम्मेदवारी

  • वैशाख १८, २०७९
  • १३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, सससंचार कर्मबाट सससमाज परिवर्तको क्षेत्रमा अहोरात्र खटीएका ससंचारकर्मी रिकेश यतिवेला जताको घर दैलोमा दिनहु व्यस्त रहेकाछन् । ससमाज परिवर्तनको यात्रामा लागिरहेका रिकेश जनप्रतिनिधि वनेर जनताको सससेवामा लाग्नको लागि दिनहु जनताको घर दैलामा व्यस्त रहेकाछन् ।

धरानस् मिडिया क्षेत्रमा आबद्ध धरानका सञ्चारकर्मी रिकेश विश्वकर्माले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गर्दै वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफ्नै वडा धरान(११ मा उम्मेदवारी दिएका छन्।

कृति टेलिभिजन धरानमा काम गरेका र हाल प्रदेश पोर्टल अनलाइनमा आबद्ध रिकेशले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) धरानको सिफारिसमा नेकपा माओवादी केन्द्र धरान ११ न। वडासंग सहकार्य गर्दै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा लिएर खुल्ला सदस्यमा भोट मागिरहेका छन्।

नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादीको साथ दिएका राकेश निकै लामो समय देखि धरानमा लेखक, कलाकार, निर्देशक तथा कार्यक्रम प्रस्तोता भएर चिनिएका छन्।

विभिन्न वक्तित्वकलाहरुमा पहिलो, दोस्रो हुँदै आफलाइ विद्यार्थी जीवन देखि नै निखार्दै आएका उनी सामाजिक सञ्जालमा मात्र युवा नेतृत्व आजको आवश्यकता भनेर होइन मैदानमा उमेर पुगेका बुढाहरू सँग भिड्न आग्रह गरेका छन् ।

गोलाकार भित्रको हँसिया हथौडाको खुल्ला सदस्य रिकेश विश्वकर्मा सससहीत अध्यक्षमा युवा नेता जितराज राई, महिला सदस्यमा सानू तामाङ, दलित महिला सदस्यमा पम्फा विश्वकर्मा र खुल्ला सदस्यमा बालकृष्ण लिम्बूलाई साथ दिएर हाल चुनावी प्रचार गर्दै घरदैलो कार्यक्रममा होमिएका छन्।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic