शुसाशन युक्त भ्रष्ट्रचार मुक्त नगर वनाउछौं –नगरप्रमुख पदका उम्मेद्वार किशोर राई

  • वैशाख २१, २०७९
  • ७,४०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ वैशाख ः लोकतान्त्रिक वाम गठबन्धनकातर्फ धरान नगरका नगर प्रमुख पदका उम्मेद्वार किशोर राईले आफ्नो टीमले धरान उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घर दैलोका क्रममा धरान– १६ का जनताससंग सल्लाह र ससुझाव लिदै राई वुधवार ससो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

वडावाससीले ससरकारी काममा हुने गरेको ढिलासुस्तीका वारेमा सुझाव र गुनाससो राखेका सथिए । सससो क्रममा राईले सरकारी काम हुने ढिलाइले नगरवासीलाई धेरै समस्या परेकोले अव आफ्नो निर्वाचित वनेपछि ससो कुराको अन्त्य हुने दावी ससमेत गरेकाछन् ।

66 भ्रष्टाचार मुक्त र सुशासन युक्त नगर वनाउने आफ्नो लक्ष्य र उदेश्यमा अलिकति पनि कन्जुस्याई नहुने उनको भनाई रहेको छ ।

एक रुपैयाँ होस् वा हजार रुपैयाँ, घुस माग्नेलाई कानुनअनुसार कारबाही गर्छु र धरान सहरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दछु राईले भनेकाछन् ।

आफ्नो काम छिटो गराउन भएपनि आवश्यक शुल्क भन्दा बढी तिर्नु पर्ने बाध्यता रहेको नगरवासीको गुनासो छ ।
लोकतान्त्रिक वाम गठबन्धनका उपमेयर पदका उम्मेदवार आइन्द्रा विक्रम वेघाले सरकारी कार्यालयमा बिचौलियाबाट सजग रहन नगरवासीलाई आग्रह गरे ।

उनले भने, “ सबै सरकारी कर्मचारी भ्रष्ट हुँदैनन्, तर अधिकांश सरकारी कार्यालयहरू बिचौलियाले भरिपूर्ण छन्। त्यसैले आफ्नो काम छिटो गराउन आवश्यकभन्दा बढी रकम तिर्न आग्रह गर्ने यस्ता बिचौलियाहरूबाट सावधान रहनुहोला।”


स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा होमिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो अभियानसँगै मतदातासँगको भेटघाटमा व्यस्त छन् ।

धरान १६ का वडाध्यक्ष पदमा उम्मेद्वार मुरारी प्रससाद भट्टराईले गठवन्धनको पक्षमा दिनप्रतिदिन माहौल वन्दै गएको दावी गरेकाछन् ।

भट्टराईले गठवन्धनको विजयलाई कसससैले रोक्न नसससक्ने दावी ससमेत गरेकाछन् ।
हरेक घरका मतदाताले उम्मेद्वारलाई हौससला र प्रोत्ससाहन दिएका थिए ।

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic