धरानको विकासको जिम्मा ओलीले लिने

  • वैशाख २५, २०७९
  • १,५२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ वैशाख ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानको समग्र विकासको जिम्मा आफूले लिने बताएका छन् ।

नेकपा एमालेले शनिवार आयोजना गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै ओलीले धरानको विकासको जिम्मा लिने बताएका हुन् ।

विकासको वजेट सदुपयोग सही ढंगले प्रयोग गर्ने जनप्रतिनिधिपनि चाहिने भएकोले मञ्जु भण्डारी र पदम लिम्बूलाई भोट दिन उनले आग्रह समेत गरेका थिए । उनले भण्डारी र लिम्वुलाई भोट दिएका धारनको विकासको जिम्मा आफूले लिने समेत दावी गरेका थिए ।

उनले धरानमा पटक पटक एमालेले जितेको तर उपनिर्वाचनमा ओलीले २०७६ सालको उपनिर्वाचनमा एमालेले पराजित भएको विषयमा भने आश्चार्य व्यक्त गरेका थिए ।

ओलीले पहिला १४ वटा वडामा जितेको एमालेले धरानमा अव २० वटै वडामा चुनाव जित्ने ठोकुवा गरे ।

14-3 4-5

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic