धरान वडा ९ मा नेपाली कांग्रेसको प्यानल निवार्चित

  • जेठ ४, २०७९
  • १,७९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठ ः धरानमा जारी मतगणनामा यसअघिको कम्युनिष्टको विजय यात्रामा लगाम लागेको छ । वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

मंगलबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाअध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका छन भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार शिवकुमार राईलाई ३सय ५१ मतान्तरले पराजित गरे । राईले ५४६ मत प्राप्त गरे ।

वडा महिला सदस्यमा विजयी विन्दु अधिकारीले ८३२ मत प्राप्त गरिन् भने दलित महिला सदस्य अम्बिका विसम्के सार्कीले ८४८ मत प्राप्त गरिन् । खुला सदस्यमा कृष्णबहादुर कार्कीले ७९८ मत र शरदरत्न पार्थिवले ७७९ प्राप्त गरेका छन् ।

२०७४ सालमा वडा नं ९ मा एमाले निर्वाचित वनेको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic