धरानको वडा ८ मा एमालेको प्यानल विजयी

  • जेठ ५, २०७९
  • ६२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ जेठ ः नेकपा एमालेले धरान ८ मा आफ्नो विरासतलाई कायम गरेको छ । वडा नं ८ मा नेकपा एमालेले प्यानल नै विजय गरेर विरासतलाई कायम गरेको हो ।

वडाअध्यक्षमा एमालेका धनबहादुर राईले दोव्वर मतले ल्याई विजय हात पारेकाछन् । उनले १७२५ मत प्राप्त गरेर निवार्चित भएका छन् ।

भने उनका निकटतम प्रद्धिन्दी नेपाली कांग्रेसका उत्तमकुमार राईले ९०८ मत मात्र ल्याएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३३३ मत प्राप्त गरिन् ।

त्यसैगरी महिला सदस्यमा देवी लामा पाख्रिन १६७८ मत प्राप्त गरेकीछिन भने भने दलित महिला सदस्यमा सावित्रा परियारले १७१७ मत ल्याउन सफल भएकी थिइन ।

यता खुला सदस्यमा देवीप्रसाद पोखरेलले १६०५ र रविन्द्र श्रेष्ठले १६५१ मत पाएर निवार्चित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

२०७४ सालमा पनि वडा नं ८ मा एमालेले पुरै प्यानल जितेको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic