धरान वडा १२ मा पनि एमालेको प्यानलै विजयी

  • जेठ ६, २०७९
  • १,२७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ जेठ ःनेकपा एमालेले धरान १२ मा आफ्नो विरासतलाई कायम राखेको छ ।

एमालेले धरान १२ मा आफ्नो प्यानल नै विजय हासिल गरेर विरासतलाई कायम गरेको हो ।

निर्वाचन अधिकृतका अनुसार वडाअध्यक्षमा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विष्णु तामाङलाई १६४ मतले पराजित गरे । निर्वाचन कार्यालयका अनुसार कांग्रेसका तामाङले ६७५ मत प्राप्त गरेका छन् ।

यसैगरि, महिला सदस्यमा चुन्नु थापा ७९२ मत प्राप्त गरेर निवार्चित भइन् भने दलित महिला सदस्यमा शान्ति त्रिखत्री ७८९ मत प्राप्त गरेर निवार्चित भइन् ।

खुल्ला सदस्यमा निवार्चित ब्रह्मज्ञ भट्टराई ८४३ मत प्राप्त गरेका छन् भने खुला सदस्यमा निवार्चित विनिता बज्रचार्य ७३१ मत प्राप्त गरेकी छिन् ।

वडा नं १२ मा ५ जना निवार्चित नै २०७४ मा पनि निवार्चित भएका थिए ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic