धरान– १३ मा एमालेले जोगायो  विरासत

  • जेठ ७, २०७९
  • ७७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ जेठ ः धरान १३ मा नेकपा एमालेले आफ्नो विरासत जोगाएको छ ।

एमालेले वडामा दोस्रो पटक पुरै प्यानल विजय हासिल गरी विरासत कायम गरेको हो ।

एमालेबाट वडाअध्यक्ष पदमा नेत्रप्रसाद काफ्ले ३७८ मतान्तरले विजय हासिल गरेकाछन् ।

काफ्लेले १५७३ मत प्राप्त गरेर विजय हासिल गरेकाछन् भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका पेम्बा तामाङले ११९५ मत प्राप्त गरेका छन् ।

काफ्ले २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्यानल सहित चुनिएका थिए ।

यस्तै,महिला सदस्यमा सुन्दरी श्रेष्ठले १२३२ मत ल्याई विजयी वनेकी थिइन भने दलित महिला सदस्य उर्मिला परिवारले १३५९ मत प्राप्त गरेकी थिइन ।

खुला मत प्राप्त गरिन् भने खुला सदस्यमा तारा तामाङ गोलेले १४३६ मत र र सन्तोष राईले १४३६ मत प्राप्त गरेर निवार्चित भएका छन् ।

वडा नं १३ मा शुन्दरी श्रेष्ठ र तारा तामाङ वाहेक ४ जना २०७४ सालका निर्वाचित पदाधिकारी हुन् । २०७४ की निर्वाचित सदस्य पद्मा सुव्वा नेकपा एकिकृत समाजवादी पार्टीमा सकृय छिन भने कमला श्रेष्ठले टिकट पाएकी थिइनन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic