एमालेको किल्ला ढाल्दै धरान–१६ मा नेपाली काँग्रेसको प्यानललै विजयी

  • जेठ ८, २०७९
  • २१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ जेठ ः नेकपा एमालेको किल्ला ढाल्दै धरान –१६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी वनेको छ ।

नेकपा एमालेलाई पराजित गर्दै नेपाली कांग्रेुसको प्यानल नै विजयी वनेको हो ।वडाध्यक्षमा नेपाली काँग्रेसका मुरारी भट्टराईले २०४४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमाल कार्कीले १७१८ मत प्राप्त गरेका थिए ।

यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा सुशीला श्रेष्ठले १९०४, दलित महिला सदस्यमा मिरा बराइलीले १९१०, खुल्ला सदस्य तर्फ भीम लिम्बुले १८२७ र मुकेश घिमिरेले १७६९ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा एमालेको प्यानल नै विजयी वनेको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic