धरानमा मयुर बहुउद्देश्यीय सहकारी सञ्चालनमा

  • जेठ १०, २०७९
  • ६,९२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठ ः सहकारीको वजारमा धरानमा नया सहकारी थप भएको छ ।धरानमा सोमवारबाट नया सहकारीको रुपमा मयुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सेवा सुचारु गरेको हो ।

धरान–८ मा कार्यालय रहेको सो सहकारी संस्थाकोे नेपाल सहकारीका अधिकृत हरि बासिष्ठले औपचारीक रुपमा रिविन काटेर उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष विसाल राईले दिएको जानकारी अनुसार संस्थाको शेयर पूजी २ करोड रहनेछ । बचतकर्ताहरूले रेमिट्यान्स, मनि ट्रान्सफर, आइएमी सेवा प्राप्त गर्नेछन् ।

बचतकर्ताहरूलाई भविष्यमा आउने आर्थिक जटिल समस्याहरूलाई आफै वा समूहमार्फत समाधान गर्न सक्षम र आत्मा निर्भर बनाउन कृषक, युवा, महिला उध्यमी र सम्पूर्ण सदस्यहरूको दुख सुखमा हातेमालो गर्दै अगाडि बढ्ने मुख्य लक्ष्य रहेको संस्थाका अध्यक्ष राईको भनाईरहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic