एस.ई.ई.स्पिकरको फाईनलमा १० प्रबेश

  • असार २२, २०७९
  • २,४७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असार ः ¥याडिकल लाईट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई.स्पिकर –२०७९,सिजन –२ को दोश्रो चरण मा १० जना छनौट भएकाछन् ।

धरान–१३ स्थित सभाहलमा मङ्गलबार आयोजित प्रतियोगीतामा १० जना फाइनल प्रवेश गरेका हुन ।

दोश्रो चरणमा सहभागि १६ मध्ये १० जना फाईनलमा प्रबेश गरेका हुन।

फाईनलमा प्रबेस गर्नेहरुमा आदर्स मा.बि.चतरा कि प्रज्ञा न्यौपाने, हिमालयन बोर्डिङ चतरा कि एङ्लिसा थापा, कोशि बोर्डिङ धरानका आबेग श्रेष्ठ, कोशि बोर्डिङ धरान कि एशिका कार्की, हिमालयन बोर्डिङ चतराकि रबिना तामाङ रहेका छन।

त्यस्तै अन्य फाईनलमा प्रबेस गर्नेहरुमा जन सहयोग मा.बि.तरहरा कि एल्जिना खाति,भरोल बाल मन्दिर सेकेण्डरी स्कुलका दिमन गिरि,शिक्षा सन्देस बोर्डिङ पानमाराका रज्निस न्यौपाने,हिबिस्कस इङ्लिस बोर्डिङ धरानकि सिसम गुरुङ र बिष्णु मेमोरियल बोर्डिङ धरानकि प्रतिष्ठा श्रेष्ठ रहेका छन।

प्रतियोगीहरुले दुई वटा शिर्षक लागु औषध दुर्ब्यसन न्युनिकरणमा बिद्यार्थीको भुमिका र सामाजिक सन्जालको दुरुपयोगले बिद्यार्थीमा पारेको असर मध्ये कुनै एउटामा बोलेका थिए।प्रतियोगीताका निर्णायकहरुमा महेन्द्र बहुमुखि क्याम्पसका उप( प्राध्यापक एबम कोशि पत्र दैनिकका सम्पादक राजेस बिद्रोहि र यु.एन.कलेजका अध्यापक बिजय आछामि रहेका थिए।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीलाई खाली समयको सदुपयोग गर्दै ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उदेस्यले प्रतियोगीताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

प्रतियोगीतामा पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुनेहरुलाई क्रमश २० हजार , १५हजार,१० हजार र ५ हजार नगद सहित प्लस टु अध्ययनका लागि शत प्रतिशत र ५०५ छात्रबृत्ति प्रदान गरिने कार्कीले जानकारी दिए।

कार्यक्रममा धरान उप(महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नेत्र काफ्ले र १४ का वडा अध्यक्ष कृष्ण भट्टराईको उपस्थिति रहेको थियो।फाईनल आगामि असार(२७ गते सोमबार हुने आयोजकले जनाएको छ।कार्यक्रमको सन्चालन कोरियोग्राफर तथा मोडल मेरिना तुम्साले गरेकि थिइन।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic